दफा १८
कारागार ऐन, २०१९ मा संशोधन
कारागार ऐन, २०१९ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा १२ को उपदफा (१) मा रहेका “राजगद्दी, राजपरिवारको गाथ वा” भन्ने
शब्दहरु झिकिएका छन् ।